नीलकण्ठमा एकै दिन ९७ जना संक्रमित (ववरण समेत)

Avatar photo
Dhadingpost
अशोज २९, २०७७

धादिङ असोज २९ । धादिङको नीलकण्ठ नगरपालिकामा एकै दिन ९७ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । यो सँगै नीलकण्ठ नगरपालिकामा मात्रै २७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार नीलकण्ठ नगरपालिकामा थपिएका संक्रमितहरु

  • वडा नं २ का ६ जना
  • वडा नं ३ का ४४ जना
  • वडा नं ४ १२ जना
  • वडा नं ५ का १ जना
  • वडा नं ६ का १ जना
  • वडा नं ७ का ५ जना
  • वडा नं ८ का ११ जना
  • वडा न ९ का २ जना
  • वडा नं १२ का ११ जना
  • वडा नं १३ का १ जना
  • वडा नं १४ का १ जना