धादिङ कटुञ्जे निवासी रिता घलेको उपचारका लागि आर्थिक सहयोगको अपिल

Avatar photo
Dhadingpost
भदौ ८, २०७७

धादिङ भाद्र ८ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ घले गाउँ कटुञ्जे निवासी रिता घले (गुभाजु) को उपचारका लागि आर्थिक अभाव भए सँगै सहयोगको लागि अपिल गरिएको छ ।

काठमाण्डौ मेडिकल कलेज जोरपाटीमा उपचार उपचारत रिताको मुटु र मृगौलामा समस्या देखिएको र उपचारका लागि आर्थिक कठिनाई भएकोले सहयोगको अपिल गरिएको आयुष घलेले धादिङपोष्टलाई बताउनु भयो ।

सहयोग गर्न को लागी बिरामीको श्रीमान बिर बहादुर गुभाजु
नेपाल इन्भे्टमेन्ट बैंक
नाम : BIR BAHADUR GUVAJU
खाता न : 01705080156240
सम्पर्क नं: +9779843988803

कतारमा सहयोग गर्न चाहनु हुनेले आयुष घले , 30107068 मा सम्पर्क गरिदिनुहोला।