
धादिङ जेष्ठ १४ । धादिङको नीलकण्ठ नगरपालिका ९ मुरली भञ्ज्याङका मृगौला रोगी रामकृष्ण रिजाललाई अमेरिकामा बस्ने नेपालीहरुले २ लाख ४५ हजार १ सय २५ रुपैँया सहयोग गरेका छन् ।
अमेरिकामा बस्दै आएका धादिङका गणेश लम्सालको नेतृत्वमा संकलित उक्त रकम बुधबार नगर प्रमुख भिम ढुङ्गानाले बिरामीको खातामा डिपोजिट गरि दिएका छन् ।
२०७२ सालखि दुवै मृगौलामा फेल भएपछि नियमित डाईलोसीस गर्दै आएका लम्सालले अहिले सम्म उपचारका लागि ३० लाख सकिएको बिरामी रिजालकी श्रीमती रञ्जीला रिजालले बताईन् ।
मृगौला पिडित रिजालले सहयोग संकलनको लागि मुक्तिनाथ विकास बैंकको खाता नम्बर ०२७२०१०००८४३१६०००००१ मा जम्मा गर्न सकिने छ । बिरामी रामकृष्ण रिजालल लाई नम्बरः९८४१९७९२०७ र बिरामीको श्रीमती रञ्जीला रिजाल फोन नम्बरः९८६०६८३१३१ सिधै फोन गरेर पनि सहयोग गर्न सकिने छ ।
अमेरिकाबाट सहयोग गर्ने दाताहरु नाम र रकम
1) Ganesh + Elija lamsal. $ 150
2) parbati / anil sharma . $ 100
3) sagar / Nabina Adhikari $ 101
4) Dewakar Pandey $ 100
5) kumar Ghale $ 100
6) Manoj Tuladhar $ 101
7) Utam Dhamala $ 75
8)Rameshower Burlakoti. $ 56
9) Bhuwan Simkhada. $ 55
10) Pusba raj Khatiwada. $ 55
11) prince Thapa $ 50
12) Isha Thapa $ 50
13) Ram Chandra Koirala $ 50
14) Govinda Subedi $ 50
15) Tak Ruwali $ 51
16) Deepak Bhandari. $ 50
17) Aakur Luitel. $ 51
18) Surya Lamsal. $ 51
19) Bhakta Gurung. $ 51
20) Bikash Kadel. $ 50
21) Rajan Gauli $ 50
22) Devendra Giri. $ 55
23) parmoda shakya. $ 40
24) shirsha Baniya. $ 40
25) Bindu Neupane. $ 30
26) kausalya Paudel. $ 30
27) Aron shakya. $ 21
28) Sudan shrestha. $ 20
29 ) Ramhari Adhikari $50
30)urmila shrestha. $ 30
31) Kedar shrestha. $50
32) shasi Adhikari. $30
Total Amount $. 2043.00

