
धादिङ फागुन १७ । ज्वालामुखि गाउँपालिका वडा न ५ खरीमा नेपाली काङ्ग्रेसलाई धक्का लागेको छ ।
आज भएको एक कार्यक्रममा बीच ८० जना भन्दा बढी काँग्रेस कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरे सँगै खरीमा काङ्ग्रेसलाई धक्का लागेको हो ।
नव प्रवेसीलाई प्रदेश सांसद तथा नेकपा नेता डा. रामकुमार अधिकारीले खादा ओढाएर पार्टी प्रवेस गराएका थिए ।
ज्वालामुखि गाउँपालिकाका अध्यक्ष धर्म अर्यालको सभापतित्वमा भएको उक्त पार्टी प्रवेस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला तथा स्थानिय नेताहरुको आतिथ्यता रहेको थियो ।
यी हुन् काँग्रेस छाडी नेकपा प्रवेस गर्नेहरु


