धादिङ असोज २१। नेपाल पञ्चाङग निर्णायक समितिले दशैंको टीकाको साइत आज बिहान १० बजेर ३५ मिनेटलाई उत्तम मानेको छ । दिनको १२ बजे सम्मको समयमा टिका लगाए पनि उत्तम हुने भनिएता पनि पुर्णिमा सम्म टिका लगाउन सकिने बताईएको छ ।