कुटिए ज्ञानेन्द्र शाही

Avatar photo
Dhadingpost
अशोज ११, २०७६

चितवन असोज ११ । चितवन भरतपुरमा भ्रष्टचार विरोधी अभियानमा आवाज उठाउँदै आएका कुटिएका छन् ।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन पुगेका शाहीलाई नेकपा कार्यकर्ताद्वारा शाही कुटिएका हुन् ।

टाउको चोट लागेका शाहीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।