
यहि मिति २०७६ साल असार १५ गते राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा नीलकण्ठ नगरपालीका-८, बिर्ताबेसीमा दहि चिउरा खाने कार्यक्रम सहित राष्ट्रिय स्तरको खुल्ला हिले दौड प्रतियोगिता हुदै छ ।
उक्त प्रतियोगिता मा बिजयी प्रतियोगीहरुलाई
प्रथम पुरस्कार : नगद रु: ५०,०००।–, ट्रफि, मेडल र प्रमाणपत्र,
द्धितीय पुरस्कार : नगद रु:३०,०००।–, ट्रफि,मेडल र प्रमाणपत्र,
तृतीय पुरस्कार : नगद रु। २०,०००।–, ट्रफि,मेडल र प्रमाणपत्र ।
फाराम भर्ने अन्तिम मिति : मौखिक र फोनबाट २०७६ साल असार ५ गते सम्म मात्र ।
फाराम पाईने स्थान : राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको कार्यालय, नीलकण्ठ नगरपालिका–३,सुगमटोल धादिङबेशी ।
फाराम शुल्क : बिदेशी नागरीकलाई १,०००।– र नेपाली नागरीकलाई रु. ५०० लाग्नेछ ।
उमेर समुह : १८ बर्ष देखि ४० बर्ष सम्मका देश तथा बिदेशबाट महिला पुरुष दुवै सहभागि हुन पाउने ।
सम्पर्क नंं.
राजकुमार श्रेष्ठ : ९८५१२४०८८६
उपेश कुमार श्रेष्ठ : ९८४१७१७६७६
अर्जुन कुमार श्रेष्ठ : ९८४३७९४२२२
बद्रि अधिकारी : ९८५११२०८५०
किरण कुमार श्रेष्ठ : ९८४१७१६००१
आयोजक:
राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघ
