भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

Avatar photo
Dhadingpost
चैत्र ७, २०७५

काठमाडौं चैत्र ७ । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री वितरण हुने गरेका छन् ।

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको हो ।

जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । यो खवर आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

x