
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ५ ले आफ्नो वडा भित्र रहेका दश वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभि तथा शैक्षक सामाग्री वितरण गरेको छ ।
सिकाई सिकाइ उपलब्धीलाई सहजता प्रदान होस् भन्ने उद्धेश्यका साथ वडा भित्र रहेका दश सामुदायिक विद्यालयहरुलाई स्मार्ट टिभि तथा शैक्षक सामाग्री वितरण गरिएको वडा अध्यक्ष कुमार अधिकारीले धादिङपोष्टलाई बताए ।