१. सम्बन्धित बच्चाको बाबुको नागरिकता २. आमाको नागरिकता
३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने ।
४. अस्पतालमा भए अस्पतालको कागजात ५. विवाह दर्ताका लागि चाहिने कागजातहरू ६. दुलाहा दुलहीको नागरिकता
७. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिक माइती तर्फ बाबु / आमाको नागरिकता ( दुलहा / दुलही दुवै कार्यालयमा उपस्थित हुनपनें ।
गजुरी गाउँपालिका धादिङ
