मंसिर १९ गते सार्वजनिक विदा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १७, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु उप्रेतीले आज सूचा जारी गर्दै मंसिर १९ गते सार्वजनिक विदा दिईएको जनाएका छन् ।

सूचनामा मङ्सिर १९ गते पर्ने धादिङ जिल्लाकै प्रसिद्ध त्रिपुरासुन्दरी (न्वागी) माई मेलाको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी संघ/संस्था, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरुमा उक्त दिन सार्वजनिक बिदा दिईएको उल्लेख छ ।