गणेशकुण्ड युवा समाजको अध्यक्षमा द्वारिका दाहाल चयन

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३, २०८१

धादिङ । युवाहरुलाई खेलकुदमा आवद्ध गर्ने र सामुदायीक कार्यहरुमा सहभागिता जनाउने उद्धेश्य सहित नीलकण्ठ नगारपालिका २ चिसापानीमा द्वारिका दाहालको अध्यक्षमा गणेशकुण्ड मैत्री युवा समाज चिसापानी गठन भएको छ ।

भेलाले समाजको उपाध्यक्षमा ज्ञान बहादुर गुरुङ, कोषाध्यक्षमा सोनाम गुरुङ, सचीवमा रुपक घिमिरे, सह–सचिवमा सरिता परियार, लाई चयन गरेको छ ।

यस्तै सससदस्यहरुमा रविन गुरुङ, कृष्ण गुरुङ, जीवन गुरुङ, अनिता गुरुङ, रुविना गुरुङ, सन्त गुरुङ, बिक्रम गुरुङ , शिशिर गुरुङ, राजकुमार गुरुङ र सल्लाहकारमा जीत बहादुर गुरुङ (संयोजक), शुनिल गुरुङ, रेशम गुरुङ, समुन्द्र गुरुङ, कृष्ण गुरुङ, बुद्धि बहादुर गुरुङ, संरक्षकमा होम बहादुर गुरुङ, अजय गुरुङ, सोम बहादुर गुरुङ, बाबुराम गुरुङ, राजु गुरुङ चयन भएका छन् ।