देशभर तापक्रम अझै केही दिन बढ्ने महाशाखाको भनाइ

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २७, २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम अझै केही दिन रहने जनाएको छ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको ’र सजग रहन समेत महाशाखाले आग्रह गरेको छ ।

यस वर्ष देशका धेरैजसो भू-भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने बताइएको छ ।