धादिङ । धादिङ अस्पतालमा आज सहिद गंगालाल हृदय केन्द्र बासबारीको सहयोगमा विशेषज्ञ सेवा सहित मुटु परिक्षण शिविर हुने बताईएको छ ।
धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले हरेक मान्छेले आफ्नो मुटु नियमित परिक्षण गर्न आवश्यक छ । आज हुने परिक्षण विशेषज्ञ सेवा सहितको हो । तसर्थ धादिङबेसी आसपास रहनुहुनेहरुले धादिङ अस्पताल आई आज मुटुपरिक्ष गर्ने सकिने उनले बताए ।