रकिम अन्सारी रास्वपा सिद्धलेकको सभापतिमा चयन

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २६, २०७९

धादिङ । धादिङको कुम्पुर निवासी रकिम अन्सारी अनियमिता र भ्रष्ट्रचार विरोधी अभियान्तकाका रुपमा आफुलाई चिनाउँदै आएका पात्र हुन् । उनै रकिम नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धलेक गाउँपालि टमीटी गठन गरेको छ ।

शनिबार रास्वपाका उपसभापति डी पी अर्याल र केन्द्रीय सदस्य रमेश प्रसाईको विशेष आतिथ्यतामा सम्पन्न सिद्धलेक गाउँपालिकाको प्रथम भेलाबाट अन्सारीको सभापतित्वमा ११ सदस्यीय गाउँ पालिका पार्टी कमिटी गठन गरेको हो ।