रास्वपा त्रिपुरासुन्दरीको भेलामा रमेश प्रसाई आउने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ६, २०७९

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीको केहि हप्ता अघि मात्रै केन्द्रिय सदस्यमा मनोनित भएका बहुप्रतिभाशाली क्षेमता भएका रमेश प्रसाई रास्वपाको त्रिपुरासुन्दरी स्तरीय भेलामा धादिङ सल्यानटार आउने भएका हुन् ।

पूर्व मन्त्री एवम् रास्वपाका केन्द्रिय उपसभापति डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा चैत्र ११ हुने उक्त भेलामा प्रसाई पनि आउने रास्वपा त्रिपुरासुन्दरीले जनाएको हो ।