निरञ्जना माविको सादर निमन्त्रणा

Avatar photo
Dhadingpost
शनिबार, पुस २, २०७९

निरञ्जना माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव (हिरक जयन्ती) तथा अभिभावक भेला यहि पौष ८ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमका साथ सभ्य र भव्य रुपमा सु-सम्पन्न हुन गइरहेकोले शिक्षक, विद्यार्थी, अभिभावक, नव निर्वाचित जनप्रतिनिधिहरु, तालुक शिक्षा कार्यालय, विविध समितिका पदाधिकारी, विविध छात्रवृत्ति कोषका संरक्षक, अक्षक कोष दाताहरु, भु पू प्र अ,भु पू विद्यार्थी, भु पू शिक्षक, शिक्षा प्रेमी, राजनितिकर्मी, सहयोगी संघसंस्था तथा व्यक्तित्व, छिमेकी विद्यालयहरु लगायत सरोकारवाला सम्पूर्णमा गरिमामय आथित्यका लागि सादर निमन्त्रणा गर्दछौं ।
प्रधानाध्यापक
तथा
निरञ्जना माध्यमिक विद्यालय परिवार