धुनीबेसी तेस्रो मेयरकप कराते प्रतियोगिता पुस २ बाट हुने

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २४, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिकामा तेस्रो मेयरकप कराते प्रतियोगिता यहि पुस २ गतेबाट हुने कराते प्रशिक्षक मिथुल घिसिङले धादिङपोष्टलाई बताए ।

धादिङ धुनीबेसी डोजोद्वारा आयोजना हुने उक्त प्रतियोगिता धुनीबेसी १ भञ्ज्याङ पोखरीमा हुने घिसिङले बताए ।