धादिङमा कुन मतदान केन्द्रमा कति छन् मतदाता (सूची सहित)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ३, २०७९

धादिङ । भोली अर्थात मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् ।

धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।
धादिङको कुन मतदान केन्द्रमा कति छन् मतदाता (सूची)