ज्वालामुखीमा एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १४, २०७९

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा स्थानीय एमाले कार्यकर्ताहरु एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गरेका छन् ।

प्रवेस गर्नेहरुमा ने क पा एमाले ज्वालामूखी गाउँपालिका द्द न वाडा का स्थानीय निर्वाचनका उम्मेदवार ठान बहादुर तामाङ खुल्ला महिला तर्फका उम्मेदवार कल्पना श्रेष्ठ, नवीन श्रेष्ठ, हरि गोदार शिव बहादुर पुलामी, श्याम गोदार, सरोज तामाङ, सन्देश तामाङ उर्जा तामाङ, राजेन्द्र तामाङ, श्याम तामाङ, सोम्बा तामाङ, चुडा बहादुर तिवारी र सीता तिवारी लगायत रहको कांग्रेस धादिङले जनाएको छ ।