माओवादी केन्द्रको पदाधिकारी टिम यस्तो बन्दै

Avatar photo
Dhadingpost
भदौ ४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । चर्चामा रहेको महासचिवमा प्रचण्डले देव गुरुङको नाम प्रस्ताव गरेका छन् ।

वैठकमा प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल, दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिवमा प्रस्ताव गरेका छन् ।

अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष
कृष्णबहादुर महरा
महासचिव
देव गुरुङ
उपमहासचिव
हरिबोल गजुरेल
वर्षमान पुन
पम्फा भुसाल
जनार्दन शर्मा
गिरिराजमणि पोखरेल
शक्ति बस्नेत
मात्रिका यादव
सचिव
दिनानाथ शर्मा
चक्रपाणी खनाल,
देवेन्द्र पौडेल
लिलामणि पोखरेल
गणेश शाह
हितमान शाक्य
हितराज पाण्डे
डिलाराम आचार्य
राम कार्की
कोषाध्यक्ष
श्रीराम ढकाल प्रशान्त