धादिङका मुकेश दक्षिण एशिया स्तरीय किक बक्सिङ् खेल्न भुटान जाँदै

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २०, २०७९

धादिङ । धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउराली निवासी मुकेश लुईटेल खत्रि दक्षिण एशिया स्तरीय किक बक्सिङ् खेल्न भुटान जाने भएका छन् ।

२०२२ अगष्ट २० र २१ तारिक भुटानमा हुन गहि रहेको उक्त दक्षिण एशिया स्तरीय प्रतियोगिता खेल्न धादिङका मुकेश नेपालबाट साउन भदौ २ गते भुटान प्रस्थान गर्ने छन् ।

Nepal National Muay Thai Association Kathamandu मा रहेर किक बक्सिङ् खेल्ने मुकेशले ६० केजी तौल समुहमा उक्त प्रतियोगिता खेल्ने छन् ।