सल्यान्टारमा मेगा बैंकको एटीएम सेवासुरु

Avatar photo
सन्जु श्रेष्ठ
शुक्रबार, असार ३१, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सेवा प्रवाह गरि रहेको मेगा बैंक सल्यानटारले एटीएम सेवा सुरुगरेको छ ।

बैंकमा लाईन बस्नु पर्ने, चेकमा हस्ताक्षर, यावद झण्झटबाट मुक्त हुँदै एटीएम चलाउन मिल्ने भएपछि त्रिपुरासुन्दरीका सेवाग्राहीहरु मेगा बैंक प्रति आकर्षित भएको पाईएको छ ।

शाखा प्रमुख देबेन्द्र गिरी सेवाग्राको माग र बैंकमा चाप बढेपछि २४ सै घण्टा खुल्ला रहने गरि एटीएम बुथ संचालानमा ल्याईएको बताउँछन् ।