नागढुंगाबाट करिव ४ करोड सहित पाँचजना पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७९

काठमाडौं । प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँ सहित चिनिया नागरिक सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका(८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।