धुनीबेसीको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ३, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका बालकृष्ण आचार्य विययी भएका छन् । आचार्यले ८७०६ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी नेकपा एकालेका रामराजा पाण्डेले ६५९२ मत ल्याएका थिए ।

यस्तै उपमेयरमा गठबन्धन कै साझा उम्मेदवार नेपाली कांग्रेसका सुरज उपे्रती विजयी भएका छन् । उप्रेतीले ८३८७ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएकी थिईन् ।

विजयी वडा अध्यक्षहरु
धुनीबेसी १ मानबहादुर तामाङ माओवादी केन्द्र
धुनीबेसी २ मा लक्ष्यजित तामाङ एकीकृत समाजवादी
धुनीबेसी ३ मा प्रकाश हमाल कांग्रेस
धुनीबेसी ४ हरि सुवेदी विजयी एकीकृत समाजवादी
धुनीबेसी ५ मा विशाल भट्टराई स्वतन्त्र
धुनीबेसी ६ मा रमेश आचार्य माओवादी केन्द्र
धुनिवेशी ७ यदुनाथ पाठक कांग्रेस
धुनीबेसी ८ मा रामकृष्ण रेग्मी माओवादी केन्द्र
धुनीबेसी ९ मा माधव प्रसाद सिलवाल कांग्रेस