धुनीबेसी २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ विजयी

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिका २ मा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका लक्ष्यजित तामाङ विजयी भएका छन् ।

जितका लागि गठबन्धनको तर्फबाट उनले १०९१ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी एमालेका हिक्मत बहादुर लुईटेलले १०२९ मत पाएका थिए ।