फुटबल संघ धादिङको जिल्ला लिग गराउने बारे सूचना

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १६, २०७८

धादिङ फुटबल संघको आयोजनामा ९ औं जिल्ला लिग फुटबल प्रतियोगिता दर्शक विना यहि मिति २०७८ वैशाख २२ गते देखि धादिङ फुटबल संघको आफ्नै खेल मैदान गजुरी गाउँपालिका स्थित गलौदीमा हुने भएकोले सम्पूर्णक्लवहरूलाइ आफ्नो टिम दर्ता गर्न यसै सूचनाबाट अनुरोध गरिन्छ ।

दर्ताको लागि आवश्यक कागजातहरु
१. दर्ता प्रमाणपत्र नवीकरण सहित
२. प्यान नम्बर
४. अडिट रिपोर्ट
५. वार्षिक साधारण सभाको प्रतिवेदन
टिम दर्ता समयः २०७८।०१।२० गते बेलुका ४ बजे सम्म ।

थप जानकारीका लागि सम्पर्क

9851200941, 9851133925, 9841709775, 984164039, 9841623480, 9860217521, 9860220731