धादिङका दिपक राना उत्कृष्ट कोच घोषणा

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०७७

धादिङ फागुन १५ । जिल्ला खेलकुद विकास समिति धादिङका सदस्य एवम् जिल्ला फुटबल संघ धादिङका कोच दिपक राना बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा उत्कृष्ट कोचबाट सम्मानित हुनुभएको छ ।

बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा च्याम्पिय बनेको धादिङ समाज धादिङको कोच समेत रहेका राना प्रतियोगितामा सहभागि १० टिमका कोचहरु मध्य उत्कृष्ट कोच रहनु भएकोले सम्मान गरिएको एन्फाले जनाएको छ ।

धादिङ टिमका लागि राना र गोपीकृष्ण भण्डारीले कोचको भुमिका निर्वाह गरेका थिए ।

यी हुन्, धादिङलाई प्रदेश विजेता बनाउने खेलाडीहरु

Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:

Bipin Kandel
Ravi Bhandari
Sarju Gurung
Bimal Tamang
Nirmal Gurung
Anmol Bhandari
Saroj Pandey
David Tamang
Suroj Gurung
Chaturman Tamang
Ishwor Tamang
Arjun Rokka
Labish Thapa
Tara Magar
Rajesh Bhandari
Urgen Sherpa
Anil Tamang
Shreekrishna shrestha

सम्बन्धित समाचारहरु