
धादिङ कार्तिक १४ । धादिङको जिल्ला गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट प्रहरीले २ किलो ८०० ग्राम चरेश बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा बिहिबार बेलुका ६ बजे आदमघाट बजारबाट गजुरी गाउँपालिका ७ तल्लो पेटारे बस्ने २५ वर्षिय सोमलाल तामाङको साथबाट उक्त परिणामको चरेश बरामद गरिएको प्रहरीले जनाएको हो । फाईल फोटो