कस्तुरीको विना सहित दुई जना पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ६, २०७७

धादिङ कार्तिक ६ । काठमाडौं स्थित दरबारमार्ग सालिकचोकबाट कस्तुरीको विना सहित दुई जनालाई पक्राउ परेका छन् ।

प्रतिबन्धित कस्तुरीको विना बिक्रि वितरण गर्ने उद्येश्यले लिएर आएका ३९ वर्षिय पासाङ लामा र ३६ वर्षिय रामकुमार लामालाई प्रहरीले बिहिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना काभ्रे पाँचखाल नगरपालिका वडा नं ०८ चिसापानी निवासी भएको प्रहरीले जनाएको छ ।