क्रोएसिया पठाईदिने भन्दै ठगि गर्ने दुई जना पक्राउ

Avatar photo
Dhadingpost
अशोज ३०, २०७७

काठमाडौं असोज ३० । क्रोएसियामा रोजगारको लागी पठाईदिन्छु भन्दै ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली भिषा समेत देखाई ठसग गर्ने सप्‍तरी डाक्नेश्‍वरी नगरपालिका ६ औरही बस्ने मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नगरपालिका ११ भिरगाउँका सुकमान वाईवालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुल ेक्रोएसिया पठाई दिन्छु भन्दै ९ जना व्यक्तिहरु संग प्रतिव्यक्ति ३ लाख ७ हजार ठगि गरेको प्रहरीले जनाएको छ ।