बायर्नको ८ गोल सँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरियो

Avatar photo
Dhadingpost
शनिबार, साउन ३१, २०७७

काठमाडौं साउन ३१ । जर्मन च्याम्पियन बायर्न म्युनिख ८ गोलको सामना गरेको बार्सिलोना लज्जास्पद हार बेहोर्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बायर्नले शुक्रबार लिस्बनमा उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।