रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध विच्छेद

Avatar photo
Dhadingpost
बुधबार, पुस ९, २०७६

काठमाडौं पुस ९ । प्रेम विवाह गरेका रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध विच्छेद भएको छ ।

न्यायाधीश विदुर कोइरालाको इजलासले निलम शाहको मुद्धा उपर फैसला गर्दै दुबैको राजेखुसीमा सम्बन्ध विच्छेद भएको हो ।
शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने तर आमा सँगै रहने छोरीको लालन(पालनमा भने उनीहरूको बराबरी हक लाग्ने अदालतले आदेश गरेको छ ।