होलिस्टिक मसाज तेल

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २७, २०७६

धादिङ मंसिर २७ । जाडोयाम सुरु भए सँगै हाडजोर्नी दुख्ने, नशाहरू थिचिने र हाड खिएको ठाउँमा दुखाई हुने गर्दछ । बजारमा यस्ता दुखाईहरु निको पार्ने भनेर बेचिने धेरै मसाज तेलहरु पाईने गर्दछ । तर सबै मसाज तेलहरुले यी समस्यहरुलाई निराकरण गर्न सक्दैनन् ।

फुड सब्लिमेन्टको क्षेत्रमा अध्ययन गर्दै आएका डा. डिवि सुनुवार भन्छन् हाडजोर्नी दुख्ने, नशाहरू थिचिएकोमा, र हाड खिएकोमा होलिस्टिकले उत्पादन गरेको गानोजी तेल अत्यन्त लाभदायीक छ । यो जडिबुटीहरुको मिश्रणबाट बनाईएको हुँदा खुट्टाहरू फुट्ने तालुखुईलीने समस्यामा प्रयोग गर्न सकिन्छ ।

खुल्ला बजारमा किन्न नपाईने यो तेल हरेक जिल्लामा रहेको होलिस्टिकका डिलरहरुका पाईने समेत डा.सुनुवारले बताए । यो मसाज तेल मांसपेशीलाई आकर्षण बनाउन, साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज लाभदायीक हुने समेत उनको राय छ ।