
धादिङ मंसिर २६ । ज्वालामुखी गाउँपालिका ४ सुनखानी बागखोलामा जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।
धादिङबेशी बाट पुर्सुक तर्फ जाँदै गरेको बा २० च ७२५६ नम्बरको बोलेरो जिप विहिबार बिहान १०ः१५ बजे ब्रेरक फेल भई करिब १५ मिटर तल खस्दा गाडीमा सवार ११ जना मध्य ९ जना घाईते भएका हुन् ।
गम्भीर घाइते ज्वालामुखी गा पा वडा न ४ बस्ने वर्ष ६५ को योगेश्वार अर्याल र ५९ वर्षिय राधिका अर्याललाई उपचारको लागि 9N-AMV नम्बरको मनाङ एयरको हेलिकप्टर ग्रान्डी अस्पताल काठमाण्डै लागिएको छ । भने अन्य घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नाम
१. ज्वालामुखी ४ बस्ने वर्ष ५८ कि कृष्ण कुमारी अर्याल
२. ज्वालामुखी ४ बस्ने वर्ष ६५ को योगेश्वार अर्याल थप उपचारका लागि काठमाडौ लगिएको
३. ज्वालामुखी बस्ने वर्ष ५९ कि राधिका अर्याल थप उपचारका लागि काठमाडौ लगिएको
४. चालक ज्वालामुखी ४ बस्ने वर्ष २२ को सुमन श्रेष्ठ
५. ज्वालामुखी ४ बस्ने वर्ष ५० को राम बा अर्याल
६. ज्वालामुखी ४ बस्ने वर्ष ६६ को निक ब बस्नेत
७. ज्वालामुखी ४ बस्ने वर्ष ५१ को भोज बा अर्याल ९री
९. भातर विहार बस्ने बर्ष १५