धादिङ मंसिर १ । त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
धादिङको गजुरी गाउँपालिका २ चम्बास स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर भक्तपुर सुर्यबिनायक नगरपालिका ५ बस्ने बर्ष ३८ वर्षिय बिकल श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको हो ।
बेपत्ता श्रेष्ठको खोजिकार्यका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल‚ आफन्त तथा स्थानिय व्यक्तिहरुद्वारा खटिई रहेको बताईएको छ ।फाईल फोटो