किस्पाङमा नि:शुल्क स्वास्थ्य शिविर हुने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १४, २०७६

नुवाकोट कार्तिक १४ । नुवाकोटको किस्पाङ गाउँपालिका १ मा नि:शुल्क स्वास्थ्य शिविर हुने भएकाे छ ।

कग्यु मेन्लाम अदिंंसावादी युवा क्लव नुवाकोटको आयाेजना र कान्तिपुर अस्पतालकाे सहयाेगमा कार्तिक १७ देखि १९ सम्म उक्त नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको हाे ।

शिविरमा स्वास्थ्य चेकजाँच, हाड जाेर्नी, स्त्रीरोगकाे चेकजाँच तथा उपचार गरिने नुवाकोटबाट सहकर्मी सेने मोक्तान तामाङले धादिङपोष्टलाई बताए ।