ट्राफिक व्यवस्थापन गर्न नसक्नु भएकै हो ?

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १०, २०७६

Damodar Aryal
उपचार आएका बिरामीको समयमा अस्पताल पुरयाउन नसक्दा मृत्युु भएको बखर छ, सिडियो साब, एसपी साब के ट्राफिक व्यवस्थापन गर्न नसक्नु भएकै हो ?

अब नि गम्भीर नहुने हो ? ट्राफिक व्यवस्थापन गर्न नसकिने कठिन काम हो ? जिल्लाका माननीय ज्युहरु यहाँहरु सहयोग अपेक्षा छन् यात्रुहरु ! जनताको बिजोक भो सरकार !

नौबिसे-नागढुङ्गा सवारी जाम व्यवस्थापन गर्न नि नसकिने भएको हो ? धादिङ जिल्लाको नै बदनामी हुने गरि व्यापार शोषण छ । प्रहरीले के कसरी काम गर्दै हुनुहुन्छ यात्रु जान्न चाहन्छन् । प्रशासन र यातायात व्यवस्थापन विभागको ध्यानाकर्षण होस् । बिग्रेको गाडी तानेर साईडमा लगाउने सक्षमता नभएको या ध्यान नगएको हो ?