Raja Ram Karki
यदि हामी पार्टी भन्दा देश ठूलो हो भनि ठान्छौ भने-सबै पार्टीका साथीहरूले आफ्नो पार्टी भित्रका यी ३ खालका अमर्यादित र आत्माकेन्द्रित स्वार्थि तत्वहरूलाई राजनीतिक र सामाजिक हिसावले नै वहिस्कार गरौं !
१. बिदेशीको इसारामा देश र धर्म बेचन तयार हुने लेन्डुहरूलाई
२. गरिव नेपाली जनताको रगतपसिनामा भ्रष्ट्राचार गर्ने बेइमान भ्रष्ट्रहरूलाई
३. विना परिश्रमको पैसा (कालो धन) को बलमा सिध्दान्त बिहिन राजनीति गर्ने आत्मा केन्द्रित, बेइमान र बिवेक हिनहरूलाई बहिस्कार गर्न सक्यौं भने
यी ३ तत्वहरूको उन्मूलनबिना “सम्पन्न नेपाल र संबृध्द नेपाली“ संभव छैन जस्तो लाग्छ मलाई ।