रानीपौवा मावि सल्यानटारको सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ३१, २०७६

विषय : विज्ञापन सम्बन्धमा

नमुना विद्यालय विकासको लागि छनोट भएको यस रानीपौवा माध्यामिकमा विद्यालय व्यवस्थापन समितिको मिति २०७६ जेष्ठ २४ गतेको बैठकको निर्णय अनुसार नमुना विद्यालय अनुदानबाट तलबभत्ता प्राप्त गर्ने गरी लेखा व्यवस्थापनको लागि सेवा करार मार्फत एक जना कर्मचारीको पद पुर्ति गर्नु भएकोले तपशील बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई दरखास्त दिनु यो विज्ञापन गरिएको छ ।
तपसिल
१. विज्ञापन नं. : २/२०७६ ,
२. पद : लेखा व्यवस्थापक
३. शैक्षिक योग्यता : व्यवस्थापन सङ्कायमा स्नातक तह उत्तीर्ण, एकाउन्टिङ प्याकेज सम्बन्धी राम्रो ज्ञान भएको ।
४. तलब स्केल : करार सम्झौता अनुसार निर्धारण गरिने ।

५. परीक्षाको किसिम : लिखित, अन्तर्वाता वा आवश्यकता अनुसार प्रयोगात्मक

६. दरखास्त पेश गर्ने अन्तिम मिति : २०७६।०३।१३ दिनको ४ः०० बजे सम्म मात्र
७. सम्पर्क मिति : २०७६।३।१५ गते
८. लिखित परिक्षा हुने मितिः २०७६।३।१६ गते
९. परीक्षा दस्तुर : रु.७००।– (सत सय मात्र)

१०. निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु : शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पूटर सम्बन्धी तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि
नोटः
थप अन्य जानकारीको लागि विद्यालय प्रशासनमा सम्पर्क गर्न सकिने छ ।
सम्पर्कः ०१०६९२८७३ र ९८४९७७८१२४

शशिधर पाठक
प्रधानाध्यापक