गरिब तथा जेहेन्दार, दलित, सहिद परिवार सदस्य, द्वन्द्व पीडित, अपाङ्गता, पिछडिएका वर्गका लागि २०७५ को छात्रावृतिको लागि आवेदन फाराम आव्हान गरिन्छ ।
छात्रावृत्ति फाराम २०७५ बैशाख १५ गते भित्र विद्यालय प्रशासनमा बुझाई सक्नु पर्ने छ । साथै शैक्षिक सत्र ०७५/७६ लागि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुलेको जानकारी गराउँदछौं ।