संवाददाता आवश्यकता सम्बन्धी सुचना

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ११, २०७४

अहिलेको दुनियाँ अनलाइनको दुनियाँ बनि सकेको छ । यहि अनलाइनको दुनियाँलाई आत्मसाथ गर्दै देश तथा विदेशमा रहनुभएका धादिङगेहरु सम्म एकै पटक पुग्न, हामीले विगत ५ वर्ष देखि धादिङपोष्ट डट कम अनलाईन संचालन गरिरहेका छौं ।

एन एस मिडिया धादिङले प्रकाशनमा ल्याएको धादिङपोष्ट डट कम ले भ्रष्ट्रचार, अन्याय र अत्याचारको खरो विरोध गर्दै दुरदराजको आवाज बुलन्द गर्दै धादिङको समग्र विकासमा टेवा पुर्याउँदै आएको छ ।

स्थानीय तह पुनरसंरचना सँगै गाउँपालिकाको खवरलाई व्यवस्थीत र छिटो छरितो गर्न तल उल्लेख भए बमोजिमका संवाददाता आवश्यकता परेको हुदा इच्छुक नेपाली नागरिकबाट आफ्नो ब्यक्तिगत बिवरण सहित शैक्षिक योग्यता प्रमाण पत्र, कार्य अनुभव प्रमाण पत्र तथा बाह्रय डाटा सहित लिखित दरखास्त दिन आव्हान गरिन्छ ।

आवश्यक संवाददाता
१. धुनीबेसी नगरपालिका १ जना
२. थाँक्रे गाउँपालिका १ जना
३. गल्छी गाउँपालिका १ जना
४. गजुरी गाउँपालिका १ जना
५. बेनिघाट रोराङ गाउँपालिका १ जना
६. सिद्धलेक गाउँपालिक १ जना
७. ज्वालामुखी गाउँपालिक १ जना
८. त्रिपुरासुन्दरी गाउँपालिक १ जना
९. गंगाजमुना गाउँपालिक १ जना
१०. रुबीभ्याली गाउँपालिका १ जना
११. नेत्रावती गाउँपालिका १ जना

दरखास्त दिने मितिः २०७४ चैत्र १० देखी १५ गते सम्म ।
दरखास्त दिने ठेगानाः धादिङपोष्टको कार्यालय धादिङबेसी शान्तबजार फोन ९८५११९११८१

नोटः इमेल globaldhading@gmail.com बाट पनि दरखास्त दिन सकिने छ ।