नीलकण्ठ क्याम्पसका ९० जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ३०, २०७४

सरस्वती खाणँ
धादिङबेसी फागुन ३० । धादिङवेसी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसका शिक्षक, विद्यार्थीले रक्तदान गरेका छन् ।

रेडक्रस धादिङको संयोजनमा नीलकण्ठ बहुमुखी क्याम्पसले बुधवार आयोजना गरेको रक्तदानमा शिक्षक, विद्यार्थी गरी ९० जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी धादिङका नारायण कुमार श्रेष्ठका अनुसार केही साता देखि धादिङमा रक्त सङकलन जारी छ काठमाडौंमा देखिएको रगत अभावलाई धादिङ जिल्लाले केहिहद सम्मभएपनि हल गर्ने प्रयासमा छौं ।