यशश्वीको मुकुट
जब म मानिसलाई शङ्का गर्दछुुुु, मलाइ पिडा हुन्छ ।
जब म मानिसलाई परीक्षा गर्दछु, त्यो असह्य छ ।
जब म मानिसलाई घृणा गर्दछु, त्यहाँ मेरो अस्तित्वको केही मूल्य छैन ।
तर पनि यदि मैले विश्वास गर्दछु भने म ठगिन्छु ।
यदि मैले प्रेम गरें भने धोखा पाउछु ।
के म गलत छु ?
हो म गलत छु ।
हामीहरु ठगिएता पनि अझ विश्वास गरौँ
हामीहरुले धोखा पाएता पनि अझ क्षमा गरौं ।
तिनीहरुलाई पूर्ण प्रेम गर जसले तिमिलाई घृणा गर्दछन ।
तिम्रा आँसु पुछेर मुस्कानले स्वागत गर ।
तिनिहरु जसलाई केहि थाहा छैन तर छल मात्रै
र तिनिहरु जो अपसोच विना धोका दिन्छन् ।
तर जब मैले प्रेम गरेँ ।
जसले मेरो विरुद्दमा काम गरे
मैले विजय हासिल गरेँ ।
यदि हामीले यसै गरेको भए,
म हामीलाई यशश्वीको मुकुट दिनेछु ।