सिमानाहरु मिचिदा कठै रुदैछ मेरो देश
दुस्मनिहरुले कुल्चिदा कठै रुदैछ मेरो देश ।।
देशबनाउछु भन्नेनै लड्दै छन सत्तामा हजुर
आफुआफुनै थिचिदा कठै रुदैछ मेरो देश ।।
मेरोदेश कब्जागरि नया मुलुक बानाउने खोज्ने
साथि नै सत्रु बनी उल्टदा कठै रुदैछ मेरो देश ।।
आज नेपाली भोलि इन्डियन बन्न जन्मिएछौ
दिनदिनै मेरा भुमी किचिदा कठै रुदैछ मेरो देश ।।
यस्तो हर्कतगर्दा पनि बिस्वास सधै गरिरहदा
खेलाई जनतालाइ उतै कोल्टदा कठै रुदैछ मेरो देश ।।
राजनितिनै देशको मेरुदण्द सोच्थे जनताहरु
राजनितिनै उताकै सिकिदा कठै रुदैछ मेरो देश ।।
अशोक ढकाल