भारतसँग इन्धन सम्झौता नवीकरण गर्न वार्ता

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ४, २०७३

धादिङ असोज ४

petrol

भारतीय आयल कर्पोरेशनबाट आगामी ५ वर्षका लागि इन्धन आयात गर्ने सम्झौताका लागि नेपाल आयल निगमले तयारी थालेकेा छ।

सम्झौतामा गृहकार्यका लागि निगमको ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार मुम्बई जाने खबर आजको नयाँ पत्रिकामा छापिएको छ

टोलीले आइओसीको प्रतिनिधिमण्डलसँग इन्धन आयातसम्बन्धी वार्ता गर्नेछ ।आइओसीसँग भएको इन्धन आयतसमबन्धी समझौता मार्च ०१७ मा सकिँन लागेको  छ ।

त्यसअघि नै सम्झौता गर्न आवश्यक छलफलका लागि निगम मुम्बइ जान लागेको हो। निगम र आइओसीबीच इन्धन खरिद सम्झौता प्रत्येक ५ वर्षमा नविकरण हुने गरेको छ।