यो वर्षको युरो कपको उपाधि पोर्चुगललाई

Avatar photo
Dhadingpost
सोमवार, असार २७, २०७३

धादिङ असार २७
1468112773eurofinal

फान्समा जारी युरो कप २०१६को उपाधि पोर्चुगलले उचालेको छ । सोमबार बिहान भएको खेलमा आयोजक फान्सलाई हराउदै पोर्चुगलले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेल सकिन ११ मिनेट बाँकी रहदा पोर्चुगलका खेलाडिले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि रोमाञ्चल बनेको खेलमा थप गोल हुन सकेन र पोर्चुगलका खेलाडिले खेल सकिन ११ मिनेट बाँकी रहदा गरेको गोल नै निर्णायक बन्यो ।
पोर्चुगलले वेल्स तथा फान्सले जर्मनीलाई हराउदै फाईनमा पुगेका थिए ।