धादिङ बैशाख १५ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत हुने नेपाल र नेदरल्याण्डको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल र नेदरल्याण्ड बीच हुने दुई प्रतिस्पर्धा आगामी साउन २९ र ३१ गते नेदरल्याण्डमा हुने जनाएको छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने चार अंकसहित पाँचौ स्थानमा रहेको छ ।