सुबाश खतिवडा(धादिंग) | धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं ९ धारापानी बस्ने बर्ष४७ कि गङ्गा लम्सालको घरमा ५ जना सदश्य छन् | उनि एक्सन नेपाल द्वारा संचालित साना किशान उद्यमी सवलिकरण परियोजना अन्तर्गत मुरलिभंज्यांग मा गठित धारापानी महिला समुहकी सदश्य...