धादिङ मंसिर ५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले तयार गरेको डाटा अनुसार धादिङमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । जस मध्य बिहिबार थाक्रे गाउँपालिका वडा नम्बर ११ की ६० बर्षिय महिलाको मृत्यु भएको थियो । धादिङ...